नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । नेपाल सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै निमित्तबाट कामकाज भएका ३० स्थानीय तहलाई ...

सुदूरपश्चिम मुख्यमन्त्रीमा दुवै पक्षको दावी अस्वीकृत, बैशाख ६ गतेसम्म समयसीम

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै पक्षका दाबी २ दिनको अवधी दिई अस्वीकृत गरेका छन् । सुदूरपश्चिम मुख्यमन्त्रीपदमा नागरिक उन्मुक्ति पाटी दुई धारमा विभाजित भएका छन् । आइतबार एउट...

गहुँको छ्वाली नबाल्न धनगढी उप–महानगरपालिकाको माइकिङ

काठमडौं । गहुँको छ्वाली (नल) नबाल्न स्थानीयलाई धनगढी उप–महानगरपालिकाले माइकिङ सुरु गरेको छ । बढ्दो वायु प्रदुषण र आगलागीका घटनालाई मध्यनजर गर्दै गहुँ काटिसकेपछि निस्कने गहुँको छ्वालीमा आगो नबाल्न उप–महानगरपालिक...

दियो विशेष

गहुँको छ्वाली नबाल्न धनगढी उप–महानगरपालिकाको माइकिङ

अस्मिता खड्का

काठमडौं । गहुँको छ्वाली (नल) नबाल्न स्थानीयलाई धनगढी उप–महानगरपालिकाले माइकिङ सुरु गरेको छ । बढ्दो वायु प्रदुषण र आगलागीका घटनालाई मध्यनजर गर्दै गहुँ काटिसकेपछि निस्कने गहुँको छ्वालीमा आगो नबाल्न उप–महानगरपालिकाले माइकिङ सुरु गरेको हो । यतिबेला देशभर विशेषगरी तराई क्षेत्रका किसानहरुले गहुँबाली भित्राइरहेका छन् । गहुँबाली भित्राउँदा कृषकहरुले बालीबा...

राजनीति

नेकपा एसमा एक लाख २० हजार नयाँ सदस्य
दियो पोस्ट डेस्क

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभ...

समाचार

नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

दियो पोस्ट

काठमाडौं । नेपाल सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै निमित्तबाट कामकाज भएका ३० स्थानीय तहलाई प्रमुख प्रशासकीय अधिकृत पाठने निर्णय समेत गरेको छ । शाखा अधिकृतले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाई सकेका छन् । त्यसैगरि...

मिडिया

‘पत्रकार उपचार कोष’मा रु एक करोड

दियो पोस्ट डेस्क

झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्‍याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...

अर्थ/व्यापार

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

दियो पोस्ट डेस्क

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९...