पर्यटन बोर्डको रिक्त तीन सदस्यमा सापकोटा, भण्डारी र लामा नियुक्त

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पर्यटन बोर्डको रिक्त कार्यसमिति सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध व्यावसायीहरु राम प्रसाद सापकोटा ‘कमल’, ऋषिराम भण्डारी र ...

[अन्तर्वार्ता] नेपालमा लिभिङ टुगेदरमा केटीको शरीरलाई ‘लक्जरी’का रुपमा प्रयोग गरिरहेको छ : अनु भट्टराई

काठमाडौं । नेपाली समाजमा पछिल्लो समय “लिभिङ टुगेदर’मा बस्ने प्रचलन् बढ्दो छ । लिभिङ टुगेदर भन्नेबित्तिकै उमेर पुगेका युवा र युवती आफूलाई मनपर्ने व्यक्तिसँगै बस्ने प्रचलन भन्ने बुझीन्छ । लिभिङ टुगेदर शब्दसँग नेप...

अपिहिमाल दार्चुला

अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराः सडक र विजुली बत्तिको पहुँचै छैन

दार्चुला । संघिय र प्रदेश सरकारको सेवासुविधाबाट टाढा रहेको अपिहिमाल गाउँपालिका सुदुरपश्चिम दार्चुलामा पर्दछ । नेपाल जलस्रोतको दोस्रो देश भएपनि अपिहिलमालका स्थानीयहरु उज्यालोबाट बञ्चित भएका छन् । व्यवारीसे बनेका...

दियो विशेष

सार्वजनिक वन कब्जा गरेर मलेखुमा अवैध होटल संचालन, सर्वोच्चको आदेश पालना गराउन आलटाल

दियो पोस्ट

धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....

राजनीति

एमालेको निर्णय : इलाम– २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ उम्मेदवार
दियो पोस्ट

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...

समाचार

कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाहीको शव फेला

दियो पोस्ट

कैलाली । कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाहीको शव फेला परेको छ । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा सोमबार हामफालेपछि बेपत्ता भएका युवकको शव फेला परेको हो । सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज विहिबार टीकापुर...

मिडिया

हिमालय टेलिभिजनका पत्रकार अश्विन दानी चोरी आरोपमा पक्राउ

दियो पोस्ट

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ...

अर्थ/व्यापार

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

दियो पोस्ट डेस्क

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर तीन सय ५९ दशमलव शून्य नौमा सीमित...