[अन्तर्वार्ता] नेपालमा लिभिङ टुगेदरमा केटीको शरीरलाई ‘लक्जरी’का रुपमा प्रयोग गरिरहेको छ : अनु भट्टराई

काठमाडौं । नेपाली समाजमा पछिल्लो समय “लिभिङ टुगेदर’मा बस्ने प्रचलन् बढ्दो छ । लिभिङ टुगेदर भन्नेबित्तिकै उमेर पुगेका युवा र युवती आफूलाई मनपर्ने व्यक्तिसँगै बस्ने प्रचलन भन्ने बुझीन्छ । लिभिङ टुगेदर शब्दसँग नेप...

अपिहिमाल दार्चुला

अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराः सडक र विजुली बत्तिको पहुँचै छैन

दार्चुला । संघिय र प्रदेश सरकारको सेवासुविधाबाट टाढा रहेको अपिहिमाल गाउँपालिका सुदुरपश्चिम दार्चुलामा पर्दछ । नेपाल जलस्रोतको दोस्रो देश भएपनि अपिहिलमालका स्थानीयहरु उज्यालोबाट बञ्चित भएका छन् । व्यवारीसे बनेका...

दियो विशेष

सार्वजनिक वन कब्जा गरेर मलेखुमा अवैध होटल संचालन, सर्वोच्चको आदेश पालना गराउन आलटाल

दियो पोस्ट

धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....

राजनीति

एमालेको निर्णय : इलाम– २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ उम्मेदवार
दियो पोस्ट

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...

समाचार

तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान

दियो पोस्ट डेस्क

तनहुँ । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब दश करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र ६ गाउँपालिकालाई रु एक अर्ब १० करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुन लागेको हो । आयोगले आर्थिक वर्ष २०८१र८२ का...

मिडिया

हिमालय टेलिभिजनका पत्रकार अश्विन दानी चोरी आरोपमा पक्राउ

दियो पोस्ट

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ...

अर्थ/व्यापार

तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान

दियो पोस्ट डेस्क

तनहुँ । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब दश करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र ६ गाउँपालिकालाई रु एक अर्ब १० करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुन लागेको हो । आयोगले आर्थिक वर्ष २०८१र८२ का...