विद्यालय भन्छ- ‘हाम्रो गल्ती छैन’

प्रधानाध्यापक र अभिभावकको लापरबाहिले सर्लाहिकी एक बालिका एसईई दिनबाट बञ्चित

काठमाडौं । प्रधानाध्यापक र अभिभावकको लापरबाहिले सर्लाहीकी एक बालिका स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) दिनबाट बञ्चित भएकी छन् । सर्लाहिको कविलाशी नगरपालिका वडा ४ की बिनु कुमारी (नाम परिवर्तन)  एसईई दिनबाट बञ्चित ...

नवराज दाहालसँग पर्यटन वार्ता : ‘घाटामा ट्रेकिङ्ग बुक गराउने र झमेला दिएर पैसा असुली बढ्यो’

काठमाडौं । तीन दशकदेखि पर्यटन व्यावसायमा आवद्ध नवराज दाहाल स्टोनियाका लागि नेपाली वाणिज्यदूत हुन् । उनी ट्रेकिङ्ग व्यावसायीहरुको छाता संगठन ट्रकिङ्ग एशोसिएशन नेपाल टानका पूर्वअध्यक्ष समेत हुन् । नेपालमा पर्यटनक...

दियो विशेष

सार्वजनिक वन कब्जा गरेर मलेखुमा अवैध होटल संचालन, सर्वोच्चको आदेश पालना गराउन आलटाल

दियो पोस्ट

धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....

राजनीति

एमालेको निर्णय : इलाम– २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ उम्मेदवार
दियो पोस्ट

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...

समाचार

नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू

दियो पोस्ट डेस्क

काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। आज देखि १९ गतेसम्म सुरु भएको मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी प्रदशनि तथा विक्री वितरणको लागि राखिएको छ ।

मिडिया

‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस्ः अध्यक्ष बस्नेत

दियो पोस्ट

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालले आज गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले नयाँ सूचीकृत भएका अनलाइनका सञ्चालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गरेका हुन् । अनलाइन तथा युट्युबबाट ग...

अर्थ/व्यापार

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

दियो पोस्ट डेस्क

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो । अन्य मुद्दामाथि समेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त...