काठमडौं । गहुँको छ्वाली (नल) नबाल्न स्थानीयलाई धनगढी उप–महानगरपालिकाले माइकिङ सुरु गरेको छ । बढ्दो वायु प्रदुषण र आगलागीका घटनालाई मध्यनजर गर्दै गहुँ काटिसकेपछि निस्कने गहुँको छ्वालीमा आगो नबाल्न उप–महानगरपालिकाले माइकिङ सुरु गरेको हो । यतिबेला देशभर विशेषगरी तराई क्षेत्रका किसानहरुले गहुँबाली भित्राइरहेका छन् । गहुँबाली भित्राउँदा कृषकहरुले बालीबा...
काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभ...
काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा यात्रु बस दुर्घटना भएको छ । बुधबार विहान ११ बजे दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस ठिनबाङ खोलामा दुर्घटना भएको हो । सल्यानको ठिनबाङ खोलाको पुलबाट रा १ ख २०८५ नम्बरको बस खसेको हो । बसमा रहेका मध्य १४ यात्रु घाइते भएका छन् । भने...
झापा । नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो । नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विसं २०७३ पुस १६ गते कोष घोषणा गरिएको नेपाल पत्रकार महासङ्घ...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको छ ।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार...