एसईई परीक्षा आजदेखि सुरु (फोटोफिचर)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यस वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थ...

सूर्यदर्शन सहकारी प्रकरण

प्रहरी महानिरीक्षक कुँवरको दाबी- सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएन

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द...

दियो विशेष

सार्वजनिक वन कब्जा गरेर मलेखुमा अवैध होटल संचालन, सर्वोच्चको आदेश पालना गराउन आलटाल

दियो पोस्ट

धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....

राजनीति

एमालेको निर्णय : इलाम– २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ उम्मेदवार
दियो पोस्ट

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...

समाचार

एसइई : गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी

दियो पोस्ट डेस्क

गण्डकी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९,...

मिडिया

हिमालय टेलिभिजनका पत्रकार अश्विन दानी चोरी आरोपमा पक्राउ

दियो पोस्ट

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ...

अर्थ/व्यापार

सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो

दियो पोस्ट डेस्क

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक...