चालीस करोड राजस्व छलीमा ७९ करोड मागदाबीसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो...

अन्तर्वार्ता

थापाथलीको सरकारी जग्गा कब्जा गर्ने बसन्त चौधरीले अदालतलाई चंगोलमा राखे : सांसद दिपेन्द्र श्रेष्ठ (भिडियो अन्तर्वार्ता)

काठमाडौं । बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ आफू निर्वाचित क्षेत्रभित्र अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने अभियानमा छन् । २०७४ सालमा पहिलोपटक काठमाडौं क्षेत्र नं. १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित उन...

दियो विशेष

ईन्जिनियरिङ मर्यादाको खिल्ली उडाउदै बालेन सरकार, निर्माणाधिन संरचनामा पार्किङको धराप अभ्यास

अस्मिता खड्का

निर्माणधिन संरचनामा पार्किङको व्यवस्था गरिनु सुरक्षा दृष्टिकोणले मात्र खतरा नभई इन्जिनियरिङ मर्यादा विपरितसमेत मानिन्छ । ट्राफिक व्यवस्थापन अभियानको नाममा काठमाडौ महानगरपालिकाले निर्माणाधिन संरचनामा पार्किङको व्यवस्था गर्नु उचित विकल्प नभएको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।

राजनीति

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन
दियो पोस्ट डेस्क

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्द...

समाचार

निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८ पुग्यो

दियो पोस्ट

ढोरपाटन । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका सातजनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ । रुकुम...

मिडिया

प्रजातन्त्र दिवसको रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रवेश निषेध

दियो पोस्ट डेस्क

काठमाडौं । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरुलाई क्यामेरा डाउन गरेका छन् ।

अर्थ/व्यापार

चालीस करोड राजस्व छलीमा ७९ करोड मागदाबीसहित मुद्दा दायर

दियो पोस्ट डेस्क

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज...