दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै द...

माओवादी केन्द्रको पदाधिकारी बैठकः उपाध्यक्ष महरा पक्राउबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले स...

चालीस करोड राजस्व छलीमा ७९ करोड मागदाबीसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो...

दियो विशेष

ईन्जिनियरिङ मर्यादाको खिल्ली उडाउदै बालेन सरकार, निर्माणाधिन संरचनामा पार्किङको धराप अभ्यास

अस्मिता खड्का

निर्माणधिन संरचनामा पार्किङको व्यवस्था गरिनु सुरक्षा दृष्टिकोणले मात्र खतरा नभई इन्जिनियरिङ मर्यादा विपरितसमेत मानिन्छ । ट्राफिक व्यवस्थापन अभियानको नाममा काठमाडौ महानगरपालिकाले निर्माणाधिन संरचनामा पार्किङको व्यवस्था गर्नु उचित विकल्प नभएको सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।

राजनीति

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन
दियो पोस्ट डेस्क

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्द...

समाचार

सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो

दियो पोस्ट डेस्क

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला...

मिडिया

प्रजातन्त्र दिवसको रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रवेश निषेध

दियो पोस्ट डेस्क

काठमाडौं । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरुलाई क्यामेरा डाउन गरेका छन् ।

अर्थ/व्यापार

सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो

दियो पोस्ट डेस्क

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला...