कर्णाली प्रदेश ‘हुम्ला’

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्की : राज्यले अझै छुन सकेको छैन्, सञ्चारबाट धेरै टाडा छौं !

हुम्ला । कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्ला राज्यबाट धेरै पछीपरेको छ । हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका रहेका छन् । जैन, रिप, उनापानि, साँया, गोठी, बराँइ, रोडि...

ज्ञानेश्वरस्थित सहिद स्मारक स्कुलको सरकारी जग्गा ‘भारतीय’ आलोक विद्याश्रमद्वारा कब्जा !

काठमाडौको ज्ञानेश्वर ओरालोदेखि रातोपुलतर्फ जादा बायाँपट्टि शहिद मार्ग छ । शहिद मार्ग प्रवेशद्धारादेखि झण्डै ३ सय मिटरको दुरी पार गरेपछि आउँछ, आलोक विद्याश्रम विद्यालय । जहाँ कुनै समय शहिद स्मारक आवाशीय माध्यामि...

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ ...

दियो विशेष

महानगरले जडान गरेका सडकबत्ती पाँचवर्ष नपुग्दै बिग्रीयो, नयाँ बत्ती फेरेर पुराना लिलामीमा !

अस्मिता खड्का

काठमाडौं । काठमाडौ महानगरपालिकाले आफ्ना वडाभित्र जडान गरेका स्ट्रिट (सडक) बत्ती पाँच वर्ष नपुग्दै फेर्न थालेको छ । पुराना स्ट्रिट बत्ती बल्न छाडेपनि महानगरले नयाँ बत्ती जडान गर्न लागेको हो । पुराना बत्ती काम नलाग्ने भएकोले नयाँ बत्ती जडान गर्नुपरेको वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । ‘पाँच वर्ष अघि फेरेको बत्ती यतिबेला...

राजनीति

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति ...

समाचार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय...

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्‍याली (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं । हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्‍याली भएको छ । । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभि र्‍याली भएको हो । इभि र्‍यालीको फ्ल्याग डाउन माननिय उर्जा मन्त्री शक्ती बहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभि गाडिमा र्‍यालीमा सहभागी भएका थिए ।...