नवराज दाहालसँग पर्यटन वार्ता : ‘घाटामा ट्रेकिङ्ग बुक गराउने र झमेला दिएर पैसा असुली बढ्यो’

काठमाडौं । तीन दशकदेखि पर्यटन व्यावसायमा आवद्ध नवराज दाहाल स्टोनियाका लागि नेपाली वाणिज्यदूत हुन् । उनी ट्रेकिङ्ग व्यावसायीहरुको छाता संगठन ट्रकिङ्ग एशोसिएशन नेपाल टानका पूर्वअध्यक्ष समेत हुन् । नेपालमा पर्यटनक...

[अन्तर्वार्ता] नेपालमा लिभिङ टुगेदरमा केटीको शरीरलाई ‘लक्जरी’का रुपमा प्रयोग गरिरहेको छ : अनु भट्टराई

काठमाडौं । नेपाली समाजमा पछिल्लो समय “लिभिङ टुगेदर’मा बस्ने प्रचलन् बढ्दो छ । लिभिङ टुगेदर भन्नेबित्तिकै उमेर पुगेका युवा र युवती आफूलाई मनपर्ने व्यक्तिसँगै बस्ने प्रचलन भन्ने बुझीन्छ । लिभिङ टुगेदर शब्दसँग नेप...

दियो विशेष

सार्वजनिक वन कब्जा गरेर मलेखुमा अवैध होटल संचालन, सर्वोच्चको आदेश पालना गराउन आलटाल

दियो पोस्ट

धादिङ्ग । डिभिजन वन कार्यालय धादिङ्गले वन क्षेत्रभित्र रहेको अवैध होटल भत्काउन आनाकानी गरेको छ । जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित रहेको कृपाञ्जली होटलले सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरेको संरचना हटाउन आनाकानी गरेको हो । २०८० मंसिर २७ गतेको मितिमा उक्त होटलको भित्तामा डिभिजन वन कार्यालय धादिङ्गले १५ दिने अल्टिमेटम सहितको.....

राजनीति

एमालेको निर्णय : इलाम– २ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ उम्मेदवार
दियो पोस्ट

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्म...

समाचार

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

दियो पोस्ट डेस्क

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कपन क्षेत्रमा पछिल्लो समय...

मिडिया

हिमालय टेलिभिजनका पत्रकार अश्विन दानी चोरी आरोपमा पक्राउ

दियो पोस्ट

काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखा घर भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ वर्षिय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाबाट हिमालय टेलिभिजनको संवाददाता रहेको खुलेको छ...

अर्थ/व्यापार

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

दियो पोस्ट डेस्क

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो । अन्य मुद्दामाथि समेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त...