मुख्य समाचार

७ जना नक्कली डाक्टर पक्राउ, केहीबेरमा सार्वजनिक गर्दै सिआइबी

७ जना नक्कली डाक्टर पक्राउ, केहीबेरमा सार्वजनिक गर्दै सिआइबी

काठमाडौं, ६ वैशाख । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।केहीदिन अघि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले रुकुमको चौरजहारी असपतालका डाक्टर दीपेन्द्र गौतमलाई नक्कली प्रमाणपत्रको…

काठमाडौँ लगायत शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ लगायत शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, ६ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ लगायत ठूला शहरका विद्यालय एक महिना बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

एमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्रीमा नियुक्त

एमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरिएको छ । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा…

गृहमन्त्री राम बहादुर थापाको सांसद पद खारेज

गृहमन्त्री राम बहादुर थापाको सांसद पद खारेज

काठमाडौँ, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट थापा चयन भएका…

  • बेथिती

    ‘डिडिसीको दुर्गन्धित दुध’ पिउन महाप्रबन्धक रुद्र पौडेलको उर्दी : लाखौँ खर्चिएर विज्ञापन !

    ‘डिडिसीको दुर्गन्धित दुध’ पिउन महाप्रबन्धक रुद्र पौडेलको उर्दी : लाखौँ खर्चिएर विज्ञापन !

    काठमाडौं, ३१ चैत्र । बजारमा दुर्गन्धित दुध विक्री गर्दै आएको दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले डिडिसीको दुध उपभोग गर्न उर्दी गरेका छन् । सोमबार डिडिसीको दुर्गन्धित दुध बजारमा…

    कृषि विकास बैंकका सिइओ अनिल उपाध्यायले कार्यालय भित्रै यौन दुर्व्यवहार गरेको आरोप !

    कृषि विकास बैंकका सिइओ अनिल उपाध्यायले कार्यालय भित्रै यौन दुर्व्यवहार गरेको आरोप !

    काठमाडौं, ३० चैत्र । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायसहित ६ जना उच्च अधिकारी विरुद्ध सामुहिक यौन दुर्व्याबहारको आरोप लागेको छ । कार्यालयमै कार्यरत एक महिला…

    जेलभित्र रहेका विप्लवका दाई विरजंग विरुद्ध २१ दिने पक्राउ पूर्जी !

    जेलभित्र रहेका विप्लवका दाई विरजंग विरुद्ध २१ दिने पक्राउ पूर्जी !

    काठमाडौं, ३० चैत्र । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सम्झौता गर्दैै शान्तिपूर्ण राजनीतिमा आएको छ । सरकारले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको…

    सिंहदरबारमा ऋषि धमलाको ‘चन्दा आतंक’ : प्रेम आलेबाट १० लाख, लेखराज भट्टबाट ५ लाख !

    सिंहदरबारमा ऋषि धमलाको ‘चन्दा आतंक’ : प्रेम आलेबाट १० लाख, लेखराज भट्टबाट ५ लाख !

    काठमाडौं । चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि कर्मचारीसम्म चन्दा आतंक मच्चाएको खबर सार्वजनिक भएको छ । सोमबार प्रकाशित साँघु साप्ताहिकले धमलाको धन्दाको पर्दाफास गरेको छ । ‘प्रधानमन्त्रीको छेउमै…