Tag: चार्ल्स सोभराज

हँसिलो मुहारमा स्वदेश फर्किए ‘बिकिनी किलर’
दियो पोस्ट
| शुक्रबार, पौष ०८, २०७९

हँसिलो मुहारमा स्वदेश फर्किए ‘बिकिनी किलर’

काठमाडौं । बिकिनी किलरका रुपमा परिचित चार्ल्स शोभराज हँसिलो मुहारमा स्वदेश फर्किएका छन् । नेपालबाट डिपोर्ट भएका उनलले पेरिसमा गएर क्रिसमस मनाउने समेत बताएका छन् ।विमानस्थलमा कतारक उड्नुअघि अध्यागमन...

चार्ल्स शोभराज आजै फ्रान्स जाने
दियो पोस्ट
| शुक्रबार, पौष ०८, २०७९

चार्ल्स शोभराज आजै फ्रान्स जाने

काठमाडौं । सर्वोच्च अदालतको बुधबारको आदेशपछि जेलमुक्त भएका कुख्यात अपराधी चार्ल्स शोभराज गुरुदेशमुख आजै फ्रान्स जाने भएका छन् । उनलाई अदालतले १५ दिनभित्र डिपोर्ट गर्न आदेश दिएको थियो । शोभराजले यो ...

१९ वर्ष २ महिनापछि जेल मुक्त भए चार्ल्स शोभराज
दियो पोस्ट
| शुक्रबार, पौष ०८, २०७९

१९ वर्ष २ महिनापछि जेल मुक्त भए चार्ल्स शोभराज

काठमाडौं । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज थुनामुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनलाई रिहा गरेर अध्यागमनमा लगिएको छ । फ्रान्सेली नागरिक शोभराजलाई रिहा गरिएको स्रोतले जनाएको छ ।...

शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी, आजै अध्यागमन लगिँदै
दियो पोस्ट
| शुक्रबार, पौष ०८, २०७९

शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी, आजै अध्यागमन लगिँदै

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ । अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाइएको ...

भारतको तिहाड जेलबाट यसरी भागेका थिए चार्ल्स शोभराज
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

भारतको तिहाड जेलबाट यसरी भागेका थिए चार्ल्स शोभराज

काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भएका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि बिहीबार उनी जेलमुक्त भएका...

यसकारण नेपाल सरकारविरुद्ध कानुनी लडाइँ लड्न तयार छन् चार्ल्स शोभराज
दया दुतराज
| बिहिबार, पौष ०७, २०७९

यसकारण नेपाल सरकारविरुद्ध कानुनी लडाइँ लड्न तयार छन् चार्ल्स शोभराज

काठमाडौं । ‘बिकिनी किलर’का रुपमा परिचित चार्ल्स शोभराजले आफूलाई गलत रूपमा चित्रण गरेको भन्दै नेपाल सरकार र अन्तर्राष्ट्रिय मिडियाहरूविरुद्ध मुद्दा लड्ने भएका छन् । शोभराजका कानुन व्यवसायी गोपाल सिवाको...

किन रिहा हुन मानेनन् चार्ल्स शोभराज ?
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

किन रिहा हुन मानेनन् चार्ल्स शोभराज ?

काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज बिहीबार रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि...

आजै रिहा हुने भए चार्ल्स शोभराज, कारागारभित्रै स्वास्थ्य परीक्षण गरिँदै
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

आजै रिहा हुने भए चार्ल्स शोभराज, कारागारभित्रै स्वास्थ्य परीक्षण गरिँदै

काठमाडौं । चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् ।सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागे...

‘बिकिनी किलर’ शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा भेटिए दुई मुद्दा, रिहा हुने सम्भावना कति ?
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

‘बिकिनी किलर’ शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा भेटिए दुई मुद्दा, रिहा हुने सम्भावना कति ?

काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि थुनामुक्त हुने तयारीमा रहेका चार्ल्स शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा फैसला भएका दुईवटा मुद्दा भेटिएका छन् । बुधबार सर्र्बोचको आदेशपछि छुट्ने तयारीमा रहेका...

को हुन् ७८ वर्षीय चार्ल्स शोभराज ?
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

को हुन् ७८ वर्षीय चार्ल्स शोभराज ?

काठमाडौं । चार्ल्स शोभराज एक फ्रान्सेली नागरिक हुन् । उनीमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो ।त्यसपछि भक्तप...

सर्वोच्चको आदेश स्पष्ट नभएको भन्दै केन्द्रीय कारागारद्वारा शोभराजलाई छाड्न अस्वीकार
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

सर्वोच्चको आदेश स्पष्ट नभएको भन्दै केन्द्रीय कारागारद्वारा शोभराजलाई छाड्न अस्वीकार

काठमाडौं । केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन...

जेलभित्रै विवाह गरेका चार्ल्स शोभराजको छुटेलगत्तै हायातमा  बिहेभोज
दियो पोस्ट
| बिहिबार, पौष ०७, २०७९

जेलभित्रै विवाह गरेका चार्ल्स शोभराजको छुटेलगत्तै हायातमा बिहेभोज

काठमाडौं । सर्वोच्च अदालतको हिजोको आदेशपछि जेलमुक्त हुन लागेका कुख्यात सिरियल किलर फ्रेन्च नागरिक चार्ल्स शोभराजले यो साता प्रीतिभोजको आयोजना गर्ने भएका छन् । सम्भवतः आज अपरान्ह जेलबाट छुटेपछि उनी सोझ...

चार्ल्स शेभराजलाई छाड्न सर्वाेच्चको आदेश
दियो पोस्ट
| बुधबार, पौष ०६, २०७९

चार्ल्स शेभराजलाई छाड्न सर्वाेच्चको आदेश

काठमाडौं । चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनी चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा थिए ।...