मुख्य समाचार

सर्वोच्चको आदेश : २१ मन्त्री पदमुक्त !

सर्वोच्चको आदेश : २१ मन्त्री पदमुक्त !

काठमाडौं, ८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त…

नेपाल प्रहरीका डिआइजीको सरुवा, सीआईबीमा धिरजप्रताव सिंह (सूचीसहित)

नेपाल प्रहरीका डिआइजीको सरुवा, सीआईबीमा धिरजप्रताव सिंह (सूचीसहित)

काठमाडौँ, असार ७ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा भएका छन् । गृहमन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान…

खाना बनाउने तालिमले ‘दृष्टिबिहिन’को जीवनमा परिवर्तन, परिवारमा छायो खुसी

खाना बनाउने तालिमले ‘दृष्टिबिहिन’को जीवनमा परिवर्तन, परिवारमा छायो खुसी

रीता बुढाथोकी काठमाडौँ । काठमाडौँमा बस्ने त्रिसा लामा जन्मजात दृष्टिबिहिन हुन । छोरी दृष्टिबिहिन भएपछि दुखी भएकी त्रिसाकी आमा बिना लामाको यतीबेला खुसीको सिमा छैन । कारण– आफ्नी जन्मजात दृष्टिबिहिन…

नेपालमा नयाँ भेरियन्टको कोरोनाभाइरस भेटियो

नेपालमा नयाँ भेरियन्टको कोरोनाभाइरस भेटियो

काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन…

  • बेथिती

    गोरखालीको स्वास्थ्यमाथि सांसद दवाडीको खेलवाड : म्याद सकिएर ‘विषादी’ बनेको औषधी वितरण !

    गोरखालीको स्वास्थ्यमाथि सांसद दवाडीको खेलवाड : म्याद सकिएर ‘विषादी’ बनेको औषधी वितरण !

    दियोपोस्ट संवाददाता गोरखा, ७ असार । औषधी विज्ञहरुका अनुसार म्याद गुज्रेको औषधी सेवन गर्दा मानव स्वास्थ्यमा गम्भिर असर गर्छ । ‘म्याद अघिको औषधीले इलाज गर्छ तर म्याद सकिएपछि त्यही औषधी…

    यस्तो छ सरकारले नियुक्त गरेको वीर अस्पतालका प्रमुख जागेश्वर गौतमको किर्ते अपराधको ‘फाइल’ !

    यस्तो छ सरकारले नियुक्त गरेको वीर अस्पतालका प्रमुख जागेश्वर गौतमको किर्ते अपराधको ‘फाइल’ !

    काठमाडौं । सरकारले कोभिड अस्पताल घोषणा गरेको वीर अस्पतालको सिइओ अर्थात प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम गम्भिर आर्थिक अपराधमा मुछिएको पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

    भारतीय दूतावासको ‘खास मान्छे’ ओली सरकारको नयाँ मन्त्री : दूतावासकै गाडी र छात्रबृत्ति !

    भारतीय दूतावासको ‘खास मान्छे’ ओली सरकारको नयाँ मन्त्री : दूतावासकै गाडी र छात्रबृत्ति !

    काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन् । उनले राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर र राजेन्द्र महतो समुहका ८ जना व्यक्तिलाई मन्त्री नियुक्त गरेका छन्…

    नयाँ बजेट विवादमा : प्रधानमन्त्रीका आर्थिक सल्लाहाकारलाई नुनको कालोधन्दा चलाउने बाटो खुला !

    नयाँ बजेट विवादमा : प्रधानमन्त्रीका आर्थिक सल्लाहाकारलाई नुनको कालोधन्दा चलाउने बाटो खुला !

    काठमाडौँ, १८ जेठ । सरकारले नुनको अवैध कालोबजारी गर्दै आएको गिरोहलाई आयोडिन युक्त नुनको कारोबार गर्ने बाटो खुला गरेको छ । नुनको कालोबजारी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक…