Tag: पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटना प्रभाव : खस्कियो हवाई व्यवसाय
दियो पोस्ट
| बिहिबार, माघ १२, २०७९

पोखरा विमान दुर्घटना प्रभाव : खस्कियो हवाई व्यवसाय

काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ । दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनि...

पोखरा विमान दुर्घटना : काठमाडौं ल्याइएका शवको परीक्षण गरिंदै
दियो पोस्ट
| बुधबार, माघ ०४, २०७९

पोखरा विमान दुर्घटना : काठमाडौं ल्याइएका शवको परीक्षण गरिंदै

काठमाडौं । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्ग...

२४ शवको पोखरामै पोस्टमार्टम हुने, अरु काठमाडौं पठाइने
दियो पोस्ट
| सोमबार, माघ ०२, २०७९

२४ शवको पोखरामै पोस्टमार्टम हुने, अरु काठमाडौं पठाइने

पोखरा । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाइने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानक...

यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानविन आयोगलाई जिम्मा
दियो पोस्ट
| सोमबार, माघ ०२, २०७९

यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानविन आयोगलाई जिम्मा

पोखरा । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगलाई जिम्मा लगाईएको छ । आइतवार बिहान भएको बिमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो । ...

नेपालमा विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति रियल मड्रिडको समवेदना सन्देश
दियो पोस्ट
| सोमबार, माघ ०२, २०७९

नेपालमा विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति रियल मड्रिडको समवेदना सन्देश

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति युरोपियन क्लब रियल मड्रिडले श्रद्धाञ्जलि व्यक्त गरेको छ। रियलले आफ्नो फेसबुकमा लेख्दै विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारजनमा ...

विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान खुल्यो (सूचीसहित)
दियो पोस्ट
| सोमबार, माघ ०२, २०७९

विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान खुल्यो (सूचीसहित)

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ। जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए। ४ जना अझै बेपत्ता छन् र उनीहरूको...

प्रधानमन्त्री प्रचण्डसँग भेट नभएपछि दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले
दियो पोस्ट
| सोमबार, माघ ०२, २०७९

प्रधानमन्त्री प्रचण्डसँग भेट नभएपछि दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

काठमाडौं । आइतबार भएको विमान दुर्घटनामा परि पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ । उनि प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन शुक्रबार काठमाडौं आएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधा...

एयरहोस्टेज सिर्जनाकी आमाको विलौना : ‘मलाई बटुक चाहिन्छ है मम्मी भन्थी’
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

एयरहोस्टेज सिर्जनाकी आमाको विलौना : ‘मलाई बटुक चाहिन्छ है मम्मी भन्थी’

काठमाडौं । रुपन्देही सैनामैना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङको विमानको परिचारिका बन्ने लाइनमा थिइन् । यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन् । मेहनत र लगावले उनको निरन्...

परिवारलाई भेटेर फर्किएका थिए, अस्पताल पुग्न नपाउँदै अस्ताए डा.थापा
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

परिवारलाई भेटेर फर्किएका थिए, अस्पताल पुग्न नपाउँदै अस्ताए डा.थापा

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा.गणेश थापाको पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षका उनी काठमाडौंमा परिवारलाई भेटेर पोखरा फर्कि...

विमान दुर्घटना : ६९ जना मृत घोषित, तीनजना अझै बेपत्ता
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

विमान दुर्घटना : ६९ जना मृत घोषित, तीनजना अझै बेपत्ता

काठमाडौं । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्त...

सुरक्षित मानिएको ‘एटिआर’ सेती खोँचमा कसरी बिलायो ?
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

सुरक्षित मानिएको ‘एटिआर’ सेती खोँचमा कसरी बिलायो ?

काठमाडौँ । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै ...

१७ वर्षअघि यतिकै विमान दुर्घटनामा श्रीमान गुमाएकी अन्जुको क्याप्टेन बन्ने सपना अधुरै
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

१७ वर्षअघि यतिकै विमान दुर्घटनामा श्रीमान गुमाएकी अन्जुको क्याप्टेन बन्ने सपना अधुरै

काठमाडौं । सन् २००६ मा जुम्लामा यती एयर जहाज दुर्घटना भयो । दुर्घटनामा दीपक पोखरेलले निधन भएको थियो । श्रीमान दीपकको निधनपछि श्रीमती अञ्जु खतिवडा एक्लै भए । पति वियोगको पीडालाई शक्तिमा बदल्न अञ्जु ...

पोखरा पुगेर माघी मनाउने आमा-छोराकाे सपना अधुरै रह्यो
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

पोखरा पुगेर माघी मनाउने आमा-छोराकाे सपना अधुरै रह्यो

काठमाडौं । महेन्द्रनगर घर भएका आमाछोराको आइतबार पोखराको सेती खोँचमा भएको यती एयरको जहाज दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी सुष्मा पाण्डेय भट्ट र स्लक भट्टको निधन भएको हो । सुष्मा महेन्द्रन...

दुर्घटनाको शोकमा सोमबार यती एअरलाइन्सका सबै उडान रद्द
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

दुर्घटनाको शोकमा सोमबार यती एअरलाइन्सका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबारका सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै कम्पनीले आपतलीन र उद्दार उडानबाहेक नियमित उडान रद्द गरेको उल्लेख गरेको छ। यतीको ९ एन एएनसी एट...

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्-‘जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने सुनेपछि हामी आत्तियौँ’
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्-‘जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने सुनेपछि हामी आत्तियौँ’

पोखरा । ‘घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठ...

आजको उडान सफल भएको भए ‘क्याप्टेन’ बन्थिन् को-पाइलट अन्जु
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

आजको उडान सफल भएको भए ‘क्याप्टेन’ बन्थिन् को-पाइलट अन्जु

काठमाडौं । आइतबार पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा जहाजको को–पाइलट रहेकी अञ्जु खतिवडाले आज दुर्घटनामा परेको उडान सकिएपछि पाइलटको प्रमाणपत्र पाउने थिइन् । यति एयरलाइन्सका अन...

पोखरा जहाज दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दु:ख व्यक्त
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

पोखरा जहाज दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दु:ख व्यक्त

काठमाडौं । पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दुःख व्यक्त गरेका छन्। काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका हुन्। अमेरिकी दूतावासले जहाज दु...

नेपालमा विमान दुर्घटनाको डरलाग्दो तथ्याङ्क : ५६ दुर्घटनामा ९ सयभन्दा बढीको मृत्यु
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

नेपालमा विमान दुर्घटनाको डरलाग्दो तथ्याङ्क : ५६ दुर्घटनामा ९ सयभन्दा बढीको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन-एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विम...

सबै हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न सरकारको निर्देशन
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

सबै हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गर्दै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेक...

प्रधानमन्त्रीको टोली पोखरा जाने कार्यक्रम रद्द
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

प्रधानमन्त्रीको टोली पोखरा जाने कार्यक्रम रद्द

काठमाडौं । प्रधानमत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोखरा जाने कार्यक्रम स्थगित भएको छ । विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए । गृहमन्त्री ला...

दुर्घटनाग्रस्त विमानमा सवार रुसी नागरिक एलिना बन्दुरो, जसले २१ घण्टाअघि लेखेकी थिइन् ‘नेपाल जाऊँ’
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

दुर्घटनाग्रस्त विमानमा सवार रुसी नागरिक एलिना बन्दुरो, जसले २१ घण्टाअघि लेखेकी थिइन् ‘नेपाल जाऊँ’

काठमाडौं । पोखरा विमान दुर्घटनामा परेकी रुसी नागरिक एलिना बन्दुरोले नेपालको २१ घण्टाअघि नेपाल जाऊँ भनेर लेखेकी थिइन् । उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा आफ्नो अन्तर्राष्ट्रिय विमानभित्रको सेल्फी र...

यी हुन् दुर्घटनाग्रस्त विमानका को–पाइलट अञ्जु खतिवडा
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

यी हुन् दुर्घटनाग्रस्त विमानका को–पाइलट अञ्जु खतिवडा

काठमाडौं । आज बिहानै पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडा थिए। को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को–पाइल...

यी हुन् विमान दुर्घटनापछि आमस्मत बसेको मन्त्रीपरिषद् बैठकको ४ निर्णय
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

यी हुन् विमान दुर्घटनापछि आमस्मत बसेको मन्त्रीपरिषद् बैठकको ४ निर्णय

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनालगत्तै बसेको मन्त्रीपरिषद्को वैठकले ४ निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानब...

विमान दुर्घटनाबारे जाँचबुझका लागि सरकारले गर्याे आयोग गठन,  ४५ दिनको समय
दियो पोस्ट
| आइतबार, माघ ०१, २०७९

विमान दुर्घटनाबारे जाँचबुझका लागि सरकारले गर्याे आयोग गठन, ४५ दिनको समय

काठमाडौं । आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गर्नका लागि सरकारले आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पाँच सदस्यीय आयोग गठन गरेको हो। आयोगमा पूर्वसचिव ना...