मुख्य समाचार

पेरिसडाँडा बैठक : पूर्व एमाले र पूर्व माओवादी छुट्टाछुट्टै भएर जाने निर्णय

पेरिसडाँडा बैठक : पूर्व एमाले र पूर्व माओवादी छुट्टाछुट्टै भएर जाने निर्णय

काठमाडौं, २४ फागुन । विभाजित नेकपाको प्रचण्ड–नेपाल समुहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको…

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न: ‘तपाईको पार्टी कुन हो ?’

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न: ‘तपाईको पार्टी कुन हो ?’

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् । संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको…

प्रचण्ड भन्छन् : ‘सर्वोच्चको फैसला अपेक्षाविपरित आयो’

प्रचण्ड भन्छन् : ‘सर्वोच्चको फैसला अपेक्षाविपरित आयो’

काठमाडौँ, फागुन २३ । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट आफुले अपेक्षा गरेको भन्दा विपरित फैसला आएको बताएका छन् । ‘नेकपा’ नामको विवादमा सर्वोच्चको फैसलापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी…

सर्वोच्चको फैसलापछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

सर्वोच्चको फैसलापछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

काठमाडौँ, २३ फागुन ।नेपाल कम्युनिष्ट्र पाट्री ‘नेकपा’ नामको विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा ९माओवादी…

  • बेथिती

    वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]

    वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]

    काठमाडौं, १६ फागुन । सरकारले यौन दुराचारका मुद्दामा मिलापत्र गराउने व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउने निर्णय गरे पनि नेपाल वायुसेवा निगमका एक उच्च कर्मचारीलाई मिलापत्रको नाममा अदालतमा भएको मुद्दासमेत ‘डिसमिस्ड’…

    ओली सरकारसँग वार्ता गर्ने विप्लव समुहको निष्कर्श, नयाँ धुर्विकरण शुरु !

    ओली सरकारसँग वार्ता गर्ने विप्लव समुहको निष्कर्श, नयाँ धुर्विकरण शुरु !

    काठमाडौं, ८ फागुन । भूमिगत संघर्ष गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताको लागि तयार भएको छ । यसअघि वार्ताको अनौपचारिक प्रस्ताव अस्विकार गरेपनि यस पटक भने विप्लव…

    मेलम्चीको पानी ल्याउने भन्दै खानेपानी मन्त्रीले भेटे प्रधानमन्त्री !

    मेलम्चीको पानी ल्याउने भन्दै खानेपानी मन्त्रीले भेटे प्रधानमन्त्री !

    काठमाडौं, ६ फागुन । खानेपानी मन्त्री मणिचन्द्र थापासहित मेलम्ची खानेपानी आयोजनाका उच्च पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले काठमाडौं उपत्यकामा छिट्टै खानेपानी आउने समेत जनाएका छन् ।…

    यी हुन् भागरथीको बलात्कार र हत्यामा समलग्न दिनेश भट्ट : भिरबाट लडाएपछि बलात्कार र हत्या !

    यी हुन् भागरथीको बलात्कार र हत्यामा समलग्न दिनेश भट्ट : भिरबाट लडाएपछि बलात्कार र हत्या !

    बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। दुई साताअघि स्कुलबाट फर्कने क्रममा उनको बलात्कारपछि हत्या भएको थियो…