Tag: सत्ता समिकरण

प्रधानमन्त्री प्रचण्डले भने– मन्त्रिपरिषद आजै विस्तार गर्ने लक्ष्य छ
दियो पोस्ट
| बिहिबार, चैत्र १६, २०७९

प्रधानमन्त्री प्रचण्डले भने– मन्त्रिपरिषद आजै विस्तार गर्ने लक्ष्य छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । चितवनको भरतपुरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै ...

एकीकृत समाजवादीका उपाध्यक्ष भुसाललाई  शिक्षा मन्त्रालयको जिम्मेवारी
दियो पोस्ट
| बिहिबार, चैत्र १६, २०७९

एकीकृत समाजवादीका उपाध्यक्ष भुसाललाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् । नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लाग...

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, रास्वपाले पाएन भाग
दियो पोस्ट
| बुधबार, चैत्र १५, २०७९

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगियो, रास्वपाले पाएन भाग

काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको छ । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरेका हुन् । उनले भने,...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
दियो पोस्ट
| बुधबार, चैत्र १५, २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो । मंगलबार बे...

गृह मन्त्रालय जानेबारे नारयणकाजीले भने-मैले होइन, प्रधानमन्त्रीले निर्णय गर्ने हो
दियो पोस्ट
| सोमबार, चैत्र १३, २०७९

गृह मन्त्रालय जानेबारे नारयणकाजीले भने-मैले होइन, प्रधानमन्त्रीले निर्णय गर्ने हो

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् । सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका...

नागरिक उन्मुक्ति सरकारमा जाने, रञ्जिता श्रेष्ठ मन्त्री बन्दै !
दियो पोस्ट
| सोमबार, चैत्र १३, २०७९

नागरिक उन्मुक्ति सरकारमा जाने, रञ्जिता श्रेष्ठ मन्त्री बन्दै !

काठमाडौं । डिल्ली बजार जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ । उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरेको छ । सुदूर...

प्रचण्डलाई ओलीको कटाक्ष- मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ
दियो पोस्ट
| आइतबार, चैत्र १२, २०७९

प्रचण्डलाई ओलीको कटाक्ष- मति बिग्रेकालाई प्रधानमन्त्री बनाएँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताएका छन् । मिसन ग्रासरुट अभियानअन्तर्गत अर्...

तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने
दियो पोस्ट
| आइतबार, चैत्र १२, २०७९

तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र-१ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबा...

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउने, को-को बन्दै छन् मन्त्री ?
दियो पोस्ट
| आइतबार, चैत्र १२, २०७९

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउने, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारमा बढीमा तीन जना मन्त्री पाउने सम्भावना छ। मन्त्री हुन आधा दर्जन बढी नेताहरू आकांक्षी छन् । उपाध्यक्षहरू बेदुराम भुसाल, राजेन्द्र पाण्डे र उपमहासचिव ...

साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान
दियो पोस्ट
| आइतबार, चैत्र १२, २०७९

साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो । पुष्पकमल दा...

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको सम्भावना कति ?
दियो पोस्ट
| आइतबार, चैत्र १२, २०७९

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारको सम्भावना कति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । आज बेलुका बस्नेगरी प्र...

कुन–कुन दलले दिदै छन् प्रधानमन्त्रीलाई विश्वासको मत ?
दियो पोस्ट
| आइतबार, चैत्र ०५, २०७९

कुन–कुन दलले दिदै छन् प्रधानमन्त्रीलाई विश्वासको मत ?

काठमाडौं । गत पुस १० मा सात दलीय गठबन्धनको सहयोगमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले भोलि (सोमबार) विश्वासको मत लिंदै छन् । यसअघि गत पुस २६ गते विश्वासको मत लिदा उनको पक्षमा ९९.२७ प्रतिश...

संसद्काे शतप्रतिशत विश्वास पाउने आस छ : प्रधानमन्त्री प्रचण्ड
दियो पोस्ट
| आइतबार, चैत्र ०५, २०७९

संसद्काे शतप्रतिशत विश्वास पाउने आस छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत विश्वास पाउने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रिया दिएका हुन...

उपराष्ट्रपति उम्मेदवारमा जुटेन सहमति, १० दलको बैठक निश्कर्षविहीन
दियो पोस्ट
| बुधबार, चैत्र ०१, २०७९

उपराष्ट्रपति उम्मेदवारमा जुटेन सहमति, १० दलको बैठक निश्कर्षविहीन

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का ...

एमालेले विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउने !
दियो पोस्ट
| मंगलबार, फाल्गुण ३०, २०७९

एमालेले विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउने !

काठमाडौं । सोमबारबाट दुई कार्यकाल सम्पन्न गरेका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिएको छ । राष्ट्रपति बन्नु अगाडी नेकपा (एमाले)को उपाध्यक्ष पदमा रहेका भ...

प्रधानमन्त्री प्रचण्डले कहिले लिंदै छन् विश्वासको मत !
दियो पोस्ट
| बुधबार, फाल्गुण १७, २०७९

प्रधानमन्त्री प्रचण्डले कहिले लिंदै छन् विश्वासको मत !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले राष्ट्रपतिको निर्वाचनपछि...

रामचन्द्रजी प्रति म नकारात्मक छैन : ओली
दियो पोस्ट
| मंगलबार, फाल्गुण १६, २०७९

रामचन्द्रजी प्रति म नकारात्मक छैन : ओली

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनाएका रामचन्द्र पौडेललाई नेकपा एमालेसँग औपचारिक रूपमा मत मागेको छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ले...

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले बोलायो बैठक
दियो पोस्ट
| आइतबार, फाल्गुण १४, २०७९

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न ...

रवि लामिछाने र रामचन्द्र पौडेलबीच भेटवार्ता
दियो पोस्ट
| शनिबार, फाल्गुण १३, २०७९

रवि लामिछाने र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुग...

एमालेबाट सुवास नेम्वाङले दिए राष्ट्रपतिका लागि उम्मेदवारी
दियो पोस्ट
| शनिबार, फाल्गुण १३, २०७९

एमालेबाट सुवास नेम्वाङले दिए राष्ट्रपतिका लागि उम्मेदवारी

काठमाडौं । राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले मनोनयपत्र दर्ता गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दर्ता गरेका...

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलीय गठबन्धनको सहमति
दियो पोस्ट
| शुक्रबार, फाल्गुण १२, २०७९

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलीय गठबन्धनको सहमति

काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्...

चार दलको बालुवाटार बैठकअघि ओली-नेपालबीच आधा घण्टा गोप्य भेट
दियो पोस्ट
| शुक्रबार, फाल्गुण १२, २०७९

चार दलको बालुवाटार बैठकअघि ओली-नेपालबीच आधा घण्टा गोप्य भेट

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगंज...

बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक जारी
दियो पोस्ट
| शुक्रबार, फाल्गुण १२, २०७९

बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक फेरि सुरु भएको छ । बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक फेरि बसेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी क...

सकसमा ‘प्रचण्ड’ : बालुवाटारबाट ओली बाहिरिए, कांग्रेस नेताहरु भित्रिए
दियो पोस्ट
| शुक्रबार, फाल्गुण १२, २०७९

सकसमा ‘प्रचण्ड’ : बालुवाटारबाट ओली बाहिरिए, कांग्रेस नेताहरु भित्रिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ । संसद भवनबाट बाहिरिएर ओली, प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेत...