ब्रोड पिक हिमाल पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल हो, जसको उचाइ ८,०४७ मिटर रहेको छ।

यो हिमाल यसको फराकिलो शिखरका लागि प्रसिद्ध छ। सन् १८५६ मा यसको फराकिलो चुचुरो देखेर यसको नाम 'ब्रोड पिक' राखिएको हो। स्थानीय भाषामा यसलाई 'फाल्चोर' भनिन्छ।

सन् १९५७ जुलाई ९ मा एक अस्ट्रियन टोलीले यसको सफल आरोहण गरेको थियो।

जुलाई ३०, २०२६ को मध्याह्नतिर यस हिमालमा ठूलो हिमपहिरो गएको छ।

जसमा प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जनाको अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ।

बेपत्ता भएका १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको खोजीका क्रममा घटनास्थलबाट ४ जनाको शव फेला परेको छ ।