उदयपुर सिमेन्टमा फेरी मजदुर आन्दोलित, न्यौपानेका कारण उद्योग ठप्प भएको ठहर

काठमाडौं । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेका कारण उत्पादन नै ठप्प भएपछि उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर फेरी आन्दोलित बनेका छन् । यसअघि निरन्तर सञ्चालित उद्योगमा न्यौपाने महाप्रबन्धक नियुक्त भएर आएपछि कोइला अभावका कारण बन्द छ ।दैनिक ८ सय मेट्रिक टन क्षमताको क्लिंकर उत्पादन गर्नुपर्ने उद्योग हाल बन्द छ । मजदुरहरुले महाप्रबन्धक न्यौपाने समक्ष ६ बुँदे माग … Continue reading उदयपुर सिमेन्टमा फेरी मजदुर आन्दोलित, न्यौपानेका कारण उद्योग ठप्प भएको ठहर