सरकारी वन र सुनकोसी बगरमा सुकुटे विच रिसोर्टको रजाइँ : प्रचण्डको नाम लिएर धम्काउँदै संचालक !
सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य हो– सुनकोसी । यही नदि किनारमा संचालित एक रिसोर्टले वन र बगर अतिक्रमण गरेको पाइएको छ । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ९ कदमबासमा संचालित सुकुटे विच रिसोर्टले ३२ रोपनीभन्दा बढी सरकारी वन र वगर अतिक्रमण गरेको फेला परेको छ । विगत २५ वर्षदेखि संचालनमा रहेको सुकुटे ‘विच’ रिसोर्टको नाममा … Continue reading सरकारी वन र सुनकोसी बगरमा सुकुटे विच रिसोर्टको रजाइँ : प्रचण्डको नाम लिएर धम्काउँदै संचालक !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed