म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय !

काठमाडौं । सरकारले दुई मन्त्रालयबाहेकका मन्त्रालयको जिम्मेवारी विभिन्न दलका सांसदहरुलाई दिएको छ । यस्तै यो आम निर्वाचनमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘म्यान पावर’ व्यवसायी डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाएको छ। रास्वपाबाट समानुपातिक संसद् बनेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाएका हुन्। अर्याल सृष्टि अभोरसिज प्रालिका सञ्चालन समितिका सदस्य हुन्। उनी उक्त … Continue reading म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय !