नियमको धज्जी उडाएर निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्मचारी भर्तिको सूचना :लोक सेवा समेत मुछियो !

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले नियमावलीको धज्जी उडाएर कर्मचारी भर्ना गर्न सुचना निकालेका छन् । लोक सेवा आयोगलाई समेत विवादमा मुछ्ने गरि उनले यस्तो सुचना निकालेको आरोप छ । शुक्रबार  प्रकाशित गोरखापत्रमा ‘खुल्ला, कार्यक्षमताको आधारमा बढुवा र आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गरिने’ भन्दै गैरकानुनी सुचना निकालेको फेला परेको … Continue reading नियमको धज्जी उडाएर निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्मचारी भर्तिको सूचना :लोक सेवा समेत मुछियो !