होटल स्क्वायरको लापरबाही विरुद्ध ललितपुरवासी आन्दोलित : करेन्ट लागेर ‘कोमामा’ बिरामी
काठमाडौं । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायर अगाडि प्रदर्शन भएको छ । गत भदौ १५ गते ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा रहेको स्विमिङ पुलमा पौडी खेलिरहेको बेला करेन्ट लागेर एकजना गम्भिर घाइते भएका थिए । घाइते हुनेमा ललितपुरको मानभवन निवासी सजिलमान शाक्य थिए । सोही विषयका होटलले गैरजिम्मेवार देखिएको र प्रहरीले पनि जाहेरी लिन नमानेको भन्दै पीडित … Continue reading होटल स्क्वायरको लापरबाही विरुद्ध ललितपुरवासी आन्दोलित : करेन्ट लागेर ‘कोमामा’ बिरामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed