ठेकेदारसँग कमिसन माग्दै बेलकोटगढी नगरपालिकाका उपमेयर दाहाल (अडिओसहित)
नुवाकोट । नुवाकाेटको बेलकोटगढी नगरपालिकाका उपप्रमुखले काम सम्पन्न भएबापत ठेकेदारसँग कमिसन मागेको अडियो दियो पोस्टलाई प्राप्त भएको छ । प्राप्त फोन कुराकानीको अडिओमा नगरपालिकाका उप-प्रमुख शिवप्रसाद दाहाल र एक निर्माण व्यवसायीसँग सम्पन्न भएका योजनाको भुक्तानीमा कमिसन मागेको प्रस्ट बुझिन्छ । अडिओमा उपप्रमुख दाहालले सबैजसो योजनाको भुक्तानीको कमिसनका लागि ताकेता गरेका छन् । दाहालले जुन व्यवसायीसाँग … Continue reading ठेकेदारसँग कमिसन माग्दै बेलकोटगढी नगरपालिकाका उपमेयर दाहाल (अडिओसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed