सजिलमानमाथि स्विमिङ्ग पुलमा करेन्ट लागेको पुष्टि : होटल संचालकलाई किन हुँदैन कारबाही ?

काठमाडौं । आइतबार ललितपुरको पुल्चोकस्थित होटल स्क्वायर अगाडी जस्टिस फर सजिलमान लेखिएको प्लेकार्ड लिएर सयौं सहभागीहरु आन्दोलित बने । भिडमा उभिएकी मध्ये एक महिला भने घरिघरि रोइरहेकी थिइन् । उनी थिइन् गत भदौ १५ गते होटल स्क्वायरमा स्विमिङ्ग गर्न पुगेका मानवभवन निवासी सजिलमान शाक्यकी श्रीमती रजिना मानन्धर । ‘उहाँको आँखा एउटा खुला छ । त्यति … Continue reading सजिलमानमाथि स्विमिङ्ग पुलमा करेन्ट लागेको पुष्टि : होटल संचालकलाई किन हुँदैन कारबाही ?