स्विमिङ गर्दा करेन्ट लागेर ५ महिनादेखि कोमामा, अपराध लुकाउन होटल स्क्वायर प्रशासनको झुट !

काठमाडौं ।ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा भएको एउटा घटनालाई लिएर होटल प्रशासनले आफ्नो अपराध लुकाउन विभिन्न बहानाबाजी गर्न थालेको छ।गत भदौमा सोही होटलको स्विमिङ पुलमा करेन्ट लागेका मानभवनका सजिलमान शाक्य अहिलेसम्म कोमामा छन्।घटनाको छानबिनका लागि गठित समितिले पनि सजिलमानलाई करेन्ट नै लागेको पुष्टि गरेको छ। तर, बिभिन्न बहानाबाजी गरेर होटलपक्ष भने सजिलमान शाक्यमाथि भएको अपराधबाट उम्किने … Continue reading स्विमिङ गर्दा करेन्ट लागेर ५ महिनादेखि कोमामा, अपराध लुकाउन होटल स्क्वायर प्रशासनको झुट !