२८ अर्बमा याक एण्ड यति होटल बिक्री गर्ने भन्दै नक्कली कागज बनाएर लाखौँ ठगी गर्ने यी ‘राजकुमार’ !

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यति विक्री गर्ने भन्दै एक व्यक्तिले विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गरेका छन् । धादिङका राजकुमार ज्ञामी मगरले होटल याक एण्ड यति जग्गासहितको संरचना विक्रीको कागज तयार पारेर ठगी गरेको खुलेको छ । आफूले यति ठूलो खरिद बिक्री हुन लागेकाले आफू नै उक्त होटलमा बस्नु पर्ने भएकाले रकम … Continue reading २८ अर्बमा याक एण्ड यति होटल बिक्री गर्ने भन्दै नक्कली कागज बनाएर लाखौँ ठगी गर्ने यी ‘राजकुमार’ !