याक एण्ड यति होटलको नाममा ठगी गर्ने ‘राजकुमार’को अर्को कर्तुत : विहे गर्छु भन्दै महिलाको बिचल्ली !
काठमाडौं । आजभन्दा ७ वर्ष अघि शान्ति रिमाल (नाम परिवर्तन)को धादिङ गल्छीका राजकुमार ज्ञामी मगरसँग भेट भयो । शान्ति २ सन्तानकी आमा हुन् । उनले परिवार र सन्तानका लागि जग्गा कारोबारको काम गर्थिन् र त्यही क्रममा भेट भएको हो राजकुमारसँग । राजकुमारले मिलेरसँगै काम गर्न शान्तिलाई प्रस्ताव गरे । उनले पनि उनको प्रस्तावलाई स्वीकार गरिन् … Continue reading याक एण्ड यति होटलको नाममा ठगी गर्ने ‘राजकुमार’को अर्को कर्तुत : विहे गर्छु भन्दै महिलाको बिचल्ली !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed