दियोपोस्टबारे ‘फेक न्युज’ फैलाउँदै प्रेस काउन्सिल अध्यक्ष बस्नेत : अदालतले नदिएको आदेश भाईरल
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दियोपोस्ट डटकम विरुद्ध फेक न्युज फैल्याउन थालेका छन् । उनको फेसबुकमा सार्वजनिक भएको रातोपाटी डटकममा प्रकाशित समाचारमा आज उच्च अदालत पाटनले दियो मिडिया प्रा.लीलाई नियमन गर्ने बाटो खुला गरिदिएको र प्रेस काउन्सिलको काम, कारबाहीमा तत्काल हस्तक्षेप गर्नुपर्ने आदेश जारी हुनुनपर्ने भन्दै बाटो खुला गरिदिएको उल्लेख छ । … Continue reading दियोपोस्टबारे ‘फेक न्युज’ फैलाउँदै प्रेस काउन्सिल अध्यक्ष बस्नेत : अदालतले नदिएको आदेश भाईरल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed