पोखरा महानगरको फोहोरमैला प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘घोटाला’ : बिचौलियाको बैनापट्टा !

पोखरा – पोखरा महानगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्र बनाउने स्थल भनिएको वडा नम्बर ३३ स्थित देब्रेबर झाँक्रीखोला क्षेत्रको जग्गा खरिदमा समेत व्यापक अनियमितता गरेको पाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वडाध्यक्ष रामचन्द्र अधिकारी र स्थानिय चेत बहादुर महतको मिलेमतोमा स्थानिय जनतासँग कौडीको भाउमा जग्गा खरिदका लागि बैनापट्टा गरिएको भेटिएको हो । स्थानियको जग्गा बैनापट्टा … Continue reading पोखरा महानगरको फोहोरमैला प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘घोटाला’ : बिचौलियाको बैनापट्टा !