फोहोर प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘भ्रष्टाचार’ गरेको भन्दै पोखराका मेयर विरुद्ध अख्तियारमा उजुरी

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा नम्बर ३३ स्थित झाँक्रीखोलामा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्रको जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कास्कीको जेन्जी फ्रन्टले मेयर आचार्य, वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी र बिचौलिया चेत बहादुर महत विरुद्ध उजुरी दिएको हो । उनीहरु … Continue reading फोहोर प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘भ्रष्टाचार’ गरेको भन्दै पोखराका मेयर विरुद्ध अख्तियारमा उजुरी