‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) मार्फत ठगी गर्ने गिरोहका ६ जना सदस्यलाई पक्राउ गरि सार्वजनिक गरेको छ । आइतबार सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको … Continue reading ‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण