पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित शान्ति वन वाटिकामा सामुदायीक वन क्षेत्र भित्र फोहोर पुर्ने कार्य गरेको पाइएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेका अनुसार सडकबाट वारीको भाग वन विज्ञान संस्थान रहेको क्षेत्र पोखरा नगर विकास समितिको जग्गा हो, त्यस्तै पारी रहेको क्षेत्र भने सामुदायीक वनको हो । सामुदायीक क्षेत्रमा … Continue reading पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !