रिठ्ठेपानी डाँडा कटानमा ३२ करोड ‘भ्रष्टाचार’, माटो निकासीमा २७ करोड रोयल्टी गायब !

काठमाडौं । पोखरा महानगरपालिका र नागरिक उडयन प्राधिकरणको मिलेमतोमा रिठ्ठेपानी डाँडा कटान र माटो निकासीमा चरम भ्रष्टाचार भएको पाइएको छ । महानगरको क्षेत्राधिकार भित्र रहेको रिठ्ठेपानी बानियाँ पाखा डाँडास्थित ३९ वटा कित्ताको ८६ रोपनी १ आना डाँडा कटानमा ३२ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ । … Continue reading रिठ्ठेपानी डाँडा कटानमा ३२ करोड ‘भ्रष्टाचार’, माटो निकासीमा २७ करोड रोयल्टी गायब !