‘शंकाष्पद’ कागजातको आधारमा झाँक्रीखोलामा ८० करोडको फोहोर प्रशोधन केन्द्रको ठेक्का !

पोखरा – पोखरा महानगरपालिकामा हालै सम्झौता भएको फोहोर प्रशोधन केन्द्र निर्माणको ठेक्कामा शंकाष्पद कागजात पेश भएको पाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहितको कार्यापालिकाले १८ औँ बैठकबाट निर्णय गराई पहिलो नम्बरमा छनौट गरेको ससबिडी टेरासोल्भ रिन्युवेबल जेभिलाई गत मंसिर २ गते वडा नम्बर ३३ स्थित झाँक्रीखोलामा निर्माण हुने फोहोर प्रशोधन केन्द्रको ठेक्का दिएको थियो … Continue reading ‘शंकाष्पद’ कागजातको आधारमा झाँक्रीखोलामा ८० करोडको फोहोर प्रशोधन केन्द्रको ठेक्का !