भारतमा दुर्गन्ध फैलाएपछि कारबाहीमा परेको कम्पनीले पायो पोखरामा फोहोरमैला प्रशोधनको ठेक्का !

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ३३ स्थित झाँक्रीखोलामा निर्माण गर्ने फोहोर प्रशोधन केन्द्रको ठेक्का पाउने भारतीय कम्पनि दुर्गन्ध फैलाएको आरोपमा कारबाहीमा परेको पाइएको छ । भारतको नागपुर नगर निगमले सस्टेनेवल बिजनेश डेभलेपमेन्ट कर्पोरेशन लिमिटेड (ससबिडिई)लाई कारबाही गरेको हो । नेपालमा पोखरा महानगरपालिकाले गत मंसिर २ गते ससबिडिई टेरासोल्भ रिन्युवेवल जेभीलाई वडा नम्बर ३३ स्थित … Continue reading भारतमा दुर्गन्ध फैलाएपछि कारबाहीमा परेको कम्पनीले पायो पोखरामा फोहोरमैला प्रशोधनको ठेक्का !