अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !
काठमाडौं, २० पुस । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका एक व्यक्तिलाई नक्कली भौचर देखाएर करिब २० करोड रुपैयाँ बराबरकोे जग्गा आफ्नो नाममा पारेको पाइएको छ । बैंक तथा वित्तिय संस्थाको मिलेमतोमा पोखराका शिव प्रसाद बास्तोला र गीता श्रेष्ठको नाममा रहेको करिब ३७ रोपनी ७ आना जग्गा थापाले अन्नपूर्ण ब्रोडकास्टिङ … Continue reading अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed