१३ वर्षदेखि छोरी ‘बेपत्ता’ : आमाको चित्कार,‘छोरी सम्झदा संसारै अध्याँरो हुन्छ’
दियोपोस्ट संवाददाताधादिङ, २ माघ । छोरीको तस्विर हेर्ने बित्तिकै उनलाई संसारै अध्यारो भए जस्तो लाग्छ । एक्कासी मुटु गाँठो परेर आउँछ । भक्कानो फूटेर आउँछ । उनी रुन्छिन् । आँशुहरु बेहिसाब बगिसकेका छन् । शरिरमा कुनै रोग छैन तैपनि ज्यान सुकेको छ । आँखाहरु वर्षौं अनिदो थकित छन् ।१३ वर्षदेखि अनवरत छोरीको खोजीमा भौँतारिरहेकी एउटी … Continue reading १३ वर्षदेखि छोरी ‘बेपत्ता’ : आमाको चित्कार,‘छोरी सम्झदा संसारै अध्याँरो हुन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed