दियोपोस्टमा प्रकाशित समाचार हटाउन जर्मनबाट धम्की : नहटाए प्रतिबन्ध लगाउने चेतावनी (पत्रसहित)

काठमाडौं, ६ माघ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । प्रकाशित समाचारको विषयमा चित्त नबुझे पीडित पक्षले सम्बन्धित सञ्चारमाध्यमबाटै खण्डन गर्न पाउने प्रेस काउन्सिल ऐनमै व्यवस्था छ । खण्डन नछापे काउन्सिलले सञ्चारमाध्यममाथि स्पष्टिकरण सोध्ने समेत पत्रकार आचारसंहितामै उल्लेख छ । तर, गत माघ २ गते दियोपोस्ट डटकममा प्रकाशित समाचार हटाउन एक संस्थाले … Continue reading दियोपोस्टमा प्रकाशित समाचार हटाउन जर्मनबाट धम्की : नहटाए प्रतिबन्ध लगाउने चेतावनी (पत्रसहित)