राजेन्द्र लिङ्देन संलग्न ठगी प्रकरणमा राप्रपाको खण्डन : मानमर्दनमा नकारात्मक असर पर्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनले झापाको एक परिवारमाथि जग्गा ठगी गरेको विषयमा प्रकाशित समाचारको पार्टीले खण्डन गरेको छ । पार्टीका महामन्त्री धावल शम्शेर राणाद्वारा दियोपोस्ट डटकमको आधिकारीक इमेलमा प्रेसित खण्डनमा प्रकाशित समाचार झूटो रहेको दाबी गरिएको छ । गत पौष ११ गते दियोपोस्ट डटकममा ‘राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले ७८ वर्षे बृद्धबाट जग्गा … Continue reading राजेन्द्र लिङ्देन संलग्न ठगी प्रकरणमा राप्रपाको खण्डन : मानमर्दनमा नकारात्मक असर पर्यो