दियोपोस्टलाई समाचार दिएको भन्दै नेपालमा पीडितलाई धम्की, दुबईमा निर्दोष नेपाली अपहरण !
काठमाडौं । भिजिट भिषाको आवरणमा नेपालबाट युनाइटेड अरब ईमिरेट्स (युएई) मानव तस्करी गर्दै आएको ‘गिरोह’ले सञ्चार माध्यमलाई खबर दिएको भन्दै धम्की र अपहरण गर्न थालेका छन् ।गिरोहका नाइके तथा त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजका मालिक कोमलराज उपाध्यायले नेपालमा आफ्ना प्रतिनिधि मार्फत निदोष व्यक्तिलाई फोन मार्फत धम्की दिएको पाइएको छ । उनै नेपालीको दुबईस्थित रोजगारीमा रहेका एक … Continue reading दियोपोस्टलाई समाचार दिएको भन्दै नेपालमा पीडितलाई धम्की, दुबईमा निर्दोष नेपाली अपहरण !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed