‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)
इन्सेटमा नेपालबाट भिजिट भिषामा मानव तस्करी गर्दै आएको गिरोहका नाइके कोमलराज उपाध्याय र दलाल खगेन्द्र लम्साल काठमाडौं । भिजिट भिषाको आवरणमा नेपालबाट दुबई मानव तस्करी गर्दै आएको गिरोहका ‘नाइके’ कोमल राज उपाध्यायले नेपाली युवाहरुलाई विचल्ली बनाएको भिडियो नै फेला परेको छ ।उपाध्यायले सञ्चालन गरेको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजले आकर्षक तलब मोह देखाएर नेपाली सेनाका जागिर … Continue reading ‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed