दुई सय घर परिवारलाई त्रास देखाएर थाँक्रेमा अवैध ढुंगाखानीको आतंक : प्रशासन मौन !
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका–७ लामिडाँडाका राधाकृष्ण थापा उमेरले ४० पुगे । उनको काँधमा ४ जनाको पालन पोषण गर्नुपर्ने जिम्मेवारी छ । परिवार पाल्नैका लागि उनी खाडी मुलुक आउजाउ गरिरहन्थे तर अहिले घर छाडेर हिँड्न सकेका छैनन् । पछिल्लो समय राधाकृष्ण आफ्नै घर भासिने हो कि भन्ने डरले दिन रात चिन्तामा छन् । कारण हो … Continue reading दुई सय घर परिवारलाई त्रास देखाएर थाँक्रेमा अवैध ढुंगाखानीको आतंक : प्रशासन मौन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed