एकता सहकारीको ‘ब्रह्मलुट’ : आर्थिक हिनामिना र अन्तरिक किचलोले मारमा बचतकर्ता !

काठमाडौं । काठमाडौं उपत्यकामा टोलटोल मात्रै होइन घरघरमा सहकारी छन् । तर, ति सहकारीले गरिबी निवारणमा बचतकर्ता र ऋणीहरु टेवा गर्नुको साटो सहकारी संस्थाका नाम सदस्य भनिने ठग लुटेराहरुलाई जन्माएको छन् । केही समय पहिले चर्चाको विषय बनेका कुलेश्वरको गौतमश्री र सोल्टीमोडको सिभिल सहकारीले सर्वसाधारण लुटेको फेहरिस्त यहाँ भनिरहनु परेन । त्यसैगरी लालीगुराँस सहकारी हुँदै … Continue reading एकता सहकारीको ‘ब्रह्मलुट’ : आर्थिक हिनामिना र अन्तरिक किचलोले मारमा बचतकर्ता !