प्रमोद खरेलको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ
काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। रेग्मीलाई नियन्त्रणमा लिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले पुष्टि गरे। साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न बाँकी रहेको छ। गायक … Continue reading प्रमोद खरेलको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed