नेपाल प्रहरीका एआईजीसहित आधा दर्जन डिआईजीको दाेहाेरा जन्ममिति !
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले एसएसपीबाट डिआईजीमा बुढुवा गराएका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको छ । जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको देखिन्छ । उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५प पौष १६ छ भने नागरिकतामा २०२४ जेठ २२ भएको प्रहरी प्रधान … Continue reading नेपाल प्रहरीका एआईजीसहित आधा दर्जन डिआईजीको दाेहाेरा जन्ममिति !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed