समाचार प्रति मेरो आपत्ति छ : नेम बहादुर श्रेष्ठ
धादिङ । रेडक्रस धादिङका मन्त्रीमा निर्वाचित नेम बहादुर श्रेष्ठले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले आफ्नो विषयमा प्रकाशित समाचार भ्रामक भएको दाबी समेत गरेका छन् । उनीमाथि आफू संलग्न भएको विद्यालयमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उक्त विषयमा अख्तियारले समेत छानबीन गरेको दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । उनको खण्डन … Continue reading समाचार प्रति मेरो आपत्ति छ : नेम बहादुर श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed