चेपाङ बस्ती बनाउने प्रोजेक्ट देखाएर लाखौँ ठगी : पीडित भन्छिन्– ‘प्रशासनले न्याय दिएन’
धादिङ । धादिङको थाँक्रे गाउँपालिका घर भएकी पार्वती प्रजा एउटा कागजातको ठेली बोकेर हिँडेको महिनौं भइसक्यो । तर, कतैबाट पनि न्याय नपाएपछि उनलाई देशको कानुन र राज्यका निकायहरु प्रति विश्वास टुटेको छ । गत असोजमा एकजना चिनजानका व्यक्ति दिपक प्रजाले चेपाङ समुदायका घर निर्माणका लागि अफ्रिका बजेट आएको भन्दै सूचना दिए । त्यसको जिम्मेवारी पार्वतीले … Continue reading चेपाङ बस्ती बनाउने प्रोजेक्ट देखाएर लाखौँ ठगी : पीडित भन्छिन्– ‘प्रशासनले न्याय दिएन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed