सजिलमानको न्यायको लागि होटल स्क्वायर अगाडी प्रदर्शन (फोटो फिचर)

काठमाडौं । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएपछि उक्त घटना लाई लिएर पीडितका, आफन्त र बिभिन्न समुह ले आज होटल स्क्वायर अगाडि प्रदर्शन गरेका छन् ।उनीहरुले ललितपुरको प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पनि बुझाएक छन् ।पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर … Continue reading सजिलमानको न्यायको लागि होटल स्क्वायर अगाडी प्रदर्शन (फोटो फिचर)