सजिलमानको न्यायको लागि होटल स्क्वायर अगाडी प्रदर्शन (फोटो फिचर)

- दियोपोस्ट  

काठमाडौं । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएपछि उक्त घटना लाई लिएर पीडितका, आफन्त र बिभिन्न समुह ले आज होटल स्क्वायर अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले ललितपुरको प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पनि बुझाएक छन् ।

पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको छ्न् ।