कला-मनोरञ्जन

शिल्पी थिएटरमा ‘मिस मेनुका’: यौनकर्मीको कथामार्फत शक्ति र न्यायमाथि प्रश्न
रीता बुढाथोकी    | आइतबार, साउन २४, २०८३

काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अहिले ‘मिस मेनुकाः एक संवेदनशील यौनकर्मी’ नाटक मञ्चन भइरहेको छ । फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ-पल सार्त्रको चर्चित नाटक ला पुताँ रेस्पेक्ट्युजको नेपाली...

हिमालयन रिम फिल्म प्रदर्शनीमा चिनियाँ ‘वुसिया सिनेमा’ र ‘एआई’ प्रविधिको आकर्षक संगम
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०४, २०८३

काठमाडौँ । काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ नेपाल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आ...

गायक शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक, संगीतप्रेमीलाई नयाँ स्वाद दिने विश्वास
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ । नेपाली गजल तथा सुगम संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका लोकप्रिय गायक शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक भएको छ। “नसोच्नु म हारेर हार्नेछ माया, कसै न कसैले सिंगार्नेछ माया” बोलबाट सुर...

बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध झंकार मगरको गीत-‘ए बालेन तिमीले के बोली तर्सायौँ?’
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि संसदमा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न तहबाट प्रतिक्रिया आइरहेको छ । यसै क्रममा जनगायक झंकार मगरको भर्खरै सार्वजनिक गरेको गीत चर्चित बनेको छ। ‘...

जेठ २९ गते ‘बुकहिल ब्यालेड्स’, गुन्जिँदै दीप श्रेष्ठ
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ १८, २०८३

काडमाडौं । प्रसिद्ध गायक एवं संगीतकार दीप श्रेष्ठ संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले शुरुवात गर्न लागेको सांगितिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो श्रृंखलामा श्रेष्ठले ...

प्रलेसको साहित्यिक विचारगोष्ठी काठमाडौँमा सम्पन्न, प्रगतिशील साहित्यलाई युगीन परिवर्तनसँग जोड्नुपर्ने माग
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ११, २०८३

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। ...

१५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण, समकालीन साहित्यिक बहसको केन्द्र बन्यो
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०४, २०८३

काठमाडौं । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक तथा १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्याय को कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकक...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल मेडिकल कलेजको नाटक ‘सेतो कोटभित्र लुकेको पीडा’ प्रदर्शन
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीहरू प्रायः आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र लुकेका थकान, आँसु र त्यागका कथाहरू धे...

रैथाने संस्कृतिको झल्को दिने ‘पियारी’ चुड्का गीत सार्वजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख २४, २०८३

काठमाडौँ । नेपाली मौलिक गीत(संगीतको क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडारचुड्का गीत (पियारी) सार्वजनिक गरेका छन्। गण्डक क्षेत्रको पहिचान बोकेको रैथाने भाकालाई व्यावसा...

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
राजेन्द्र भट्ट    | आइतबार, बैशाख १३, २०८३

काठमाडौँ: नेपालले जर्मनीको हाइडलबर्ग विश्वविद्यालयस्थित साउथ एसिया इन्टिच्युटमा रहेका नेपालका १३औँ शताब्ददेखि सन् १९५० सम्मका ऐतिहासिक पाण्डुलिपिहरूको महत्त्वपूर्ण सङ्ग्रह नेपाल फर्काउने भएको छ।  ब...

कमेडियन आयुष श्रेष्ठको धमाकेदार प्रस्तुतिसँगै एनसिएम डे सम्पन्न: सिमयोन र सुरजलाई ‘क्षेत्रप्रताप अधिकारी पुरस्कार’
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०५, २०८३

 ललितपुर। ललितपुरको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) को प्राङ्गण शुक्रबार उत्सवमय बन्यो। पपुलर युवा कमेडियन आयुष श्रेष्ठको धमाकेदार र व्यङ्ग्यात्मक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाइरह...

सुरज सुवेदीलाई ५० हजार राशिको ‘गामवेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार-२०८२’
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०५, २०८३

ललितपुर, ५ वैशाख (२०८२) । ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच नेपाली गीत-संगीतको साहित्यिक विश्लेषण र सिर्जनात्मक लेखनमा सक्रिय युवा व्यक्तित्व सुरज सुवेदीलाई ‘कवि क्षेत्रप्रताप ...

सिक्किमका सिमयोन ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८२’ द्वारा पुरष्कृत
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०५, २०८३

ललितपुर, ५ वैशाख (२०८२) । ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच सिक्किमका युवा कवि सिमयोन सुकिता राई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८२’ बाट सम्मानित ...

रगत लत्पत्तिएको सिरानीमा भेटिएको भ्यान गगको पेन्टिङ, पुन:स्थापनापछि प्रदर्शनीमा
राजेन्द्र भट्ट    | बुधबार, बैशाख ०२, २०८३

एजेन्सी- भिनसेन्ट भ्यान गगको एउटा ऐतिहासिक पेन्टिङ, जुन ६ वर्षअघि चोरी भएको थियो र पछि एउटा नीलो रङ्गको 'आइकिया' झोलाभित्र नाटकीय रूपमा फेला परेको थियो, अहिले मर्मत र पुन:स्थापना पछि आफ्नो पुरानो चमकस...

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी’को स्मृतिमा स्थापित ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कवितासंग्रह आह्वान गरेको छ। युवा क...

सुरेन्द्र बि.क. स्मृतिको नयाँ देउडा गीत ‘मेरी कान्छी साली’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शनिबार, पौष २६, २०८२

काठडमौं: गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय शब्द सर्जक सुरेन्द्र बि।क। स्मृतिको नयाँ लोक देउडा गीत ‘मेरी कान्छी साली’ सार्वजनिक भएको छ। केही फरक शैलीमा तयार गरिएको उक्त गीतमा स्मृतिले सालीसँ...

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २०, २०८२

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब ...

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’को प्रवास विमोचन कतारमा
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०६, २०८२

काठमाडौँ । बरिष्ठ साहित्यकार डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प प्रवासमा पनि विमोचन गरिएको छ । गत महिना काठमाडौँमा विमोचन भएको कल्प अनेसास कतार च्याप्टरको ११ औँ अधिवेशनको सन्दर्भ पारेर कतारको दोहाम...

नैतिकता !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०३, २०८२

नैतिकता हो नदी, कहिल्यै नसुक्ने, सत्यको स्वर, आकाशमुनि गुञ्जिने। न त धनीको धनसँग झुक्छ, न त शक्तिको मुकुटमा पुग्छ। मौनतामा सत्य बोल्ने साहस यही, पीडामा मलम लगाउने हात यही। सही बाटो रोज्ने हृदय...

डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र २२, २०८२

काठमाडौँ । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उनको महाकाव्य कल्प सार्वजनिक गरिएको हो । पूर्वमन्त्री तथा सांसदहरू गगन थ...

विराटनगर किङ्सको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २०, २०८२

काठमाडौँ । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानीविराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रममा नेपालका चर्चित युवा आइ...

पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १८, २०८२

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । खमारीको रुखलाई बिम्ब बनाएर निर्माण गरिएको यो नाटक वातावरणसँग सम्बन्धित रहेको जनाइए...

गंगा सोनाम बनिन् ‘नेपाल आइडल’ सिजन-६ को बिजेता
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र १६, २०८२

काठमाडौँ । सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो मौलिक गायन र लोक–पारिवारिक संस्कारको प्रतिबिम्ब प्रस्तुत गर्दै, नेपाली 'रियालिटी शो' इतिहासमा नयाँ अध्याय थपेकी छिन् । नेपाल आइडल सिजन ६ को उपाधी हात पारे...

नेपाल इको प्यानलले ‘भ्वाइस अफ वागीश्वरी’लाई साथ दिने
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र ११, २०८२

काठमाडौं । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट भक्तपुरको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजनलाई नेपाल इको प्यानलले सघाउने भएको छ । कार्य...